नेपाल भ्रमणबाट फर्किएका स्पेनी नागरिकको कोरोनाले मृत्यु
विदुर खबर
२०७६ फागुन २१ गते २०:०७
काठमाण्डौ । नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो ।
भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलका अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएका थिए र उनी अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्युको कारण खुलाइएको थिएन । कोरोना संक्रमणबाट स्पेनमा पहिलो व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया