निजगढ नगरपालिकाको पाँचौ नगर सभा शुरु
विदुर खबर
२०७६ फागुन १५ गते १९:२०
निजगढ। निजगढ नगरपालिकाको पँचौ नगर सभा बिहीबारबाट शुरु भएको छ। नगर सभाको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभयो ।
सभामा मेयर खनालले नगरपालिकाले निर्माण गरेको २५ बुंदे नीतिहरु पेश गर्नुभएकोथियो भने उपप्रमुख खनालले प्रस्तावित नीतिहरुको समर्थन गर्नुभएकोथियो । मेयर खनालबाट प्रस्तुत नीति पारित गर्दै नगर सभाको अर्को बैठक आगामी फाल्गुण २९ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया