नुवाकोटमा बन्न लागेको सौर्य बत्तिले चैतदेखि विजुली उत्पादन गर्ने
विदुर खबर
२०७६ फागुन १४ गते ८:१६
नुवाकोट । नेपाल विद्युत्त प्राधिकरणले देविघाटमा निर्माण गरिरहेको सौर्य उर्जाबाट आगामी चैतभित्र १० मेगावट विद्युत उत्पादन गर्ने भएको छ ।
तोकिएको समयमा विद्युत उत्पादन गर्न अहिले तिव्र गतिमा काम भइरहेको छ । देविघाट पावर हाउसको खाली जमिन फोरवेमा प्यानल जडानको लागि खम्बा जडान गर्ने कार्य भइरहेको छ । देविघाट पावरहाउसको खाली जमिन फोरवेमा प्यानल जडानका कार्य सम्पन्न भएको छ ।
त्यसैगरि रातोमाटेमा प्यानल राख्नका लागि जमिन सम्माएर लेवल नाप्ने काम भइरहेको आयोजनाका उपप्रवन्धक विकास रघुवंशीले जानकारी दिए । उनले आगामी चैतभित्र १० मेगावट विद्युत निकाल्ने बताए । अहिले फोरवे क्षेत्रको काम सम्पन्न गरेर रातोमाटेमा काम थालिएको छ । आयोजनाको लागि चाहिने ५० प्रतिशत सामान ल्याइसकिएको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया