म्याग्दी नदीमा जिप खस्दा एक घाइते
विदुर खबर
२०७६ फागुन ९ गते १७:३५
बेनी । बेनीदेखि बगरफाँट जाँदै गरेको जिप म्याग्दी नदीमा खसेको छ ।
शुक्रबार दिउँसो ग १ ज ६७९८ नम्बरको टाटासुमो जिप मंगलाघाट पारीको भीरबाट नदीमा खसेको हो । दुर्घटनामा परी बागलुङको काठेखोला गाउपालिका ४ लेखानी घर भई हाल बेनी २ बगरफाँट बस्ने ३६ वर्षीय जिप चालक डम्मर श्रिस घाइते भएका छन् । घाइते मिश्रको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब पचास मिटर तल खसेको छ । दुर्घटना भएको थाह पाएपछि स्थानीय र प्रहरीको टोली उद्दार कार्यमा लागेको थियो ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकको डिलबाट उछट्टिएर झोलुङ्गे पुलको लठ्ठा चुडाँल्द नदीमा खसेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया