स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगित
विदुर खबर
२०७६ फागुन ६ गते १८:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन स्थगित भएको छ ।
पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यस पटक फागुन १४ गते (स्ववियु)को निर्वाचन हुने गरी तय गरिएको थियो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले विशेष कारणबस अर्को निर्णय नभए सम्मको लागि स्ववियु निर्वाचन स्थगित गरिएको जनाएको छ ।
प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन बिभिन्न कारणले नियमित हुनसकेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया