कर्मचारी मिलन केन्द्र नुवाकोटमा गुरागाई
विदुर खबर
२०७६ फागुन ३ गते २०:२५
नुवाकोट । कर्मचारी मिलन केन्द्र (अफिसर क्लबको संस्था) नुवाकोटको अध्यक्षमा हरिप्रसाद गुरागाई चयन हुनुभएको छ ।
शानिवार भएको वार्षिक साधारणसभाले गुरागाईको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा नारायणदत्त भण्डारी, सचिवमा पुष्पराज लोहनी, सहसचिवमा राजन प्याकुरेल र कोषाध्यक्षमा दयाराम पौडेल चयन हुनुभएको छ ।
त्यस्तै केन्द्रको सदस्यहरुमा सुरज अर्याल, देवकी खतिवडा, शिवराम अधिकारी, जर्नादन शिलवाल, भोलाराज पन्त, ऋषि अधिकारी, अर्जुन फुयाल र नारायण वस्ती चयन हुनभएको कर्मचारी मिलन केन्द्र नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया