तनहुँमा ट्रक दुर्घटना,एकको मृत्यु, १५ घाइते
विदुर खबर
२०७६ माघ १ गते १९:१३
तनहुँमा प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ। देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दासढुंगापारि दुर्घटना भएको हाे ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार अन्य १५ जना घाइते भएका छन् जसमा चार जना गम्भीर रहेका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ ।
देवघाटको मेलामा थप मद्दतका लागि गएको पोखराको १ नम्बर गणका टोली फर्कंने क्रममा दुर्घटना भएको जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया