काठमाण्डौबाट विप्लव माओवादीका १५ कार्यकर्ता पक्राउ
विदुर खबर
२०७६ पुष १३ गते १७:१६
काठमाडौँ ।प्रहरीले आर आर क्याम्पस अगाडिको प्रदर्शनी मार्गबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका १५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो विरोध कार्यक्रम सुरु गर्न लागेका उनीहरुलाई साढे एक बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया