पुनर्निर्माणमा ३ खर्ब ३५ अर्ब बजेट खर्च, अझै तीन खर्ब चाहिने
विदुर खबर
२०७६ पुष १० गते १९:३५
काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनर्निमाणमा झण्डै साढे तीन खर्ब रुपैयाँ बजेट खर्च भएको छ ।
यस अवधिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए ।
प्राधिकरण १२ पुसमा स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गर्दैछ । यसबीचमा संख्यात्मक रुपमा पुनर्निर्माणको औषत ८३ प्रतिशत प्रगति हासिल भएको छ । तर, बजेट आवश्यकताका हिसावले महत्वपूर्ण संरचनाको पुनर्निर्माण जारी रहेका कारण बाँकी काम सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको उनले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया