प्रचण्ड पत्नी सीता उपचारका लागि रामदेव आश्रममा
विदुर खबर
२०७६ पुष ४ गते १७:३७
काठमाडौँ । लोमो समयदेखि अस्वस्थ रहेकी सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लगिएको छ ।
सीतालाई यसअघि उपचारका लागि अमेरिका लगिएको थियो । सीताको उपचारका लागि रामदेव आश्रम पतञ्जली योगपिठ लगिएको जानकरी छोरी गंगा दाहालले सामाजिक सञ्जालबाट गराएकी छिन्। सीताको उपचारका लागि पूर्वमन्त्री मातृका यादव र उनकी पत्नी पनि सँगै गएका छन्। बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्बिर पनि उनले सामाजिक सञ्जालमा राखेकी छन्।
सीता लामोसमय देखि प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पिडित छिन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला
आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै
नुवाकोटमा बाढीको कहर: २,७२३ बेपत्ता हुँदा साढे ३ हजार बढीको उद्धार
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा





प्रतिक्रिया