भुकम्पको कडा धक्का महसुस

विदुर खबर २०७६ मंसिर २६ गते २०:०२

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

बिहीबार बेलुका ७ बजेर १० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राजधानीमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे  थप विवरण आउन बाँकी छ ।

Advertisement

प्रतिक्रिया