नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षकको जागिर चट
विदुर खबर
२०७६ मंसिर २१ गते १८:२८
नुवाकोट । माल्दिभ्स फुटवल संघले मुख्य प्रशिक्षक पिटर ट्रेगोलाई बर्खास्त गरेको छ ।
काठमाण्डौमा जारी १३ औ साग खेलकुद प्रतियोगिताको समुह चरणबाटै बाहिरिएपछि संघले मुख्य प्रशिक्षक ट्रेगोलाई बर्खास्त गरेको हो । माल्दिभ्स शनिबार नेपालसँग २–१ गोल अन्तरले पराजित हुँदै समुह चरणबाटै वाहिरिएको थियो ।
माल्दिभ्सले ४ खेलबाट २ अंक बटुल्दै समुहको पुछारमा रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया