नुवाकोटमा एचआईभि संक्रमितको संख्या ५ सयभन्दा बढी
विदुर खबर
२०७६ मंसिर १८ गते २१:२९
विदुर । विदुर । नुवाकोटमा ५ सयभन्दा बढी एच.आई.भि संक्रमित रहेको तथ्य सार्वजनिक भएको छ । जिल्लामा एचआईभी÷एड्स सम्बन्धी सचेतना फैलाउने, रोकथाम तथा उपचारका बारेमा जानकारी दिने त्रिशुली प्लसले ३२ औ विश्व एड्स दिवसको अवसरमा आईतबार सो कुराको जानकारी गराएको हो ।
सरकारले सन् २०३० भित्र एड्स रोग पूर्ण नियन्त्रण गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आए पनि नुवाकोटमा भने पछिल्लो समय सक्रमितहरुको संख्या बढ्दै गएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल





प्रतिक्रिया