नुवाकोटकी अनुले हात पारिन करातेमा स्वर्ण
विदुर खबर
२०७६ मंसिर १६ गते १९:३३
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा न ४ थप्रेकी अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा स्वर्ण पदक हात पारेकी छिन् ।
सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलंकाकी खेलाडी डन पाउलु बादलेगीलाई ८–० अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन । उनले टिक्निकल नकआउट गरेकी हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया