बौद्धिक अपाङ्ग केन्द्रमा समृद्ध नुवाकोटको वार्षिकउत्सव
विदुर खबर
२०७६ मंसिर १६ गते १५:३६
नुवाकोट । समृद्ध नुवाकोट नामक फेसबुक पेजका अभियात्ताहरुले पहिलो वार्षिक उत्सवको अवसर पारेर माझिटारमा रहेको बौद्धिक अपाङ्ग केन्द्रका बाबालिकाहरुलाई खाना खुवाएका छन ।
वार्षिक उत्सवको अवसर पारेर केन्त्द्रमा रहेका बालबालिकाहरुलाई खाना खुवाएको समृद्ध नुवाकोट अभियानका दिपेन्द्र तिमल्सिनाले जानकारी दिए । खाजा खाने पैसाको बचत गरी आफुहरुले सामाजिक कार्यमा खर्च गर्ने गरेको अर्काे अभियान्ता सञ्जय भट्टले बताए । समृद्ध नुवाकोट नामक फेसबुक पेज मार्फत आवद्ध भएका यि युवाहरुले सामाजिक काममा आफ्ना हातहरु थप फराकिलो बनाउँदै लगेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया