पोखरा नयाँबजारस्थित मतदान केन्द्रमा बम विस्फोट
विदुर खबर
२०७६ मंसिर १४ गते ८:५५
नुवाकोट । उपनिर्वाचनका लागि मतदान भइरहेको पोखरा महानगरपालिका- ९ स्थित नवप्रभात माविमा बम बिस्फोट भएको छ।
नयाँबजारस्थित मतदान केन्द्रमा केहि बेर अघि बम विस्फोट भएको हो। बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ।मतदान केन्द्रमा बाहिरबाट बम फ्याँकिएको प्रहरीको भनाइ छ। बम विस्फोटबाट ढुङ्गाहरु उछि्ट्टिएका छन्। ठूलो आवाजसहित विस्फोट भएपनि मतदान भने रोकिएको छैन। मतदाता त्रसित भइ तितरवितर भएकाे मतदानस्थलबाट माधव खतिवडाले जानकारी दिएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया