दुप्चेश्वरको गाउँखर्कमा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण
विदुर खबर
२०७६ मंसिर ११ गते १९:२२
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. २ गाउँखर्कमा निर्माण भएको एकीकृत बस्ती हस्तान्त्ररण गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि बस्ती संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बस्ती हस्तान्तरण गरेका हुन । बस्तीमा १७ घर निर्माण भएका छन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङ, र पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सहसचिव रुदसिंह तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया