विदुर नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न
विदुर । विदुर नगरपालिकाको शिक्षा शाखाले त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा गत साता नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
माध्यमिक तह अन्तर्गत भएको प्रतियोगितामा अजिङगरे माध्यमिक विद्यालयका स्वस्तिका श्रेष्ठ प्रथम, चन्द्रज्योति माध्यामिक विद्यालयका दिपिका रिमाल द्धीतिय र चण्डेश्वरि माध्यामिक विद्यालय तुप्चेका मन्दिरा रिमाल तृतीय भएका छन् ।
गुणस्तरिय शिक्षा आजको आबश्यकता , म र शिक्षा बिकासमा मेरो दायित्व, शिक्षामा कर्तब्य र अधिकार गरी तिन ओटा शिर्षकमा सहभागि बिद्यार्थिहरुलाइ गोला प्रथाद्धारा शिर्षक छनोट गर्न लगाइएको थियो । प्रतियोगितामा १३ वटा बिद्यालयका १७ जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा क्रमशः प्रथम, द्धीतिय र तृतीय हुने बिद्यार्थिहरुई क्रमशः चार हजार तीन हजार र दुई हजार नगद रुपैयाँ प्रदान गरिएको शिक्षा बिज्ञ तुलध्वज खतिवडाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया