कर्मचारीकाे सरुवा र पदस्थापनाकाे काम राेकियाे
विदुर खबर
२०७६ मंसिर ९ गते १९:१४
काठमाडाैं । सरकारले कर्मचारीकाे समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरेकाे छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्काे व्यवस्था नहुँदासम्मका लागि कर्मचारीकाे समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरिएकाे जनाएकाे छ। कर्मचारीहरुको विवरण अद्यावधिक गर्ने कार्य भै रहेकाले २०७६/०८/०८ देखि उक्त काम स्थगित गरिएकाे जनाएकाे हाे।
सो सम्बन्धि विषयमा निवेदन दिन आवश्यक भए निवेदन दर्ता गरी/गराई सम्बन्धित कार्यालय मै सेवारत रहनुहुन अनुरोध गरिन्छ मन्त्रालयकाे सूचनामा भनिएकाे छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया