नुवाकोटमा लैगिंक हिसा विरुद्धको १६ दिने अभियान शुरु
विदुर खबर
२०७६ मंसिर ९ गते १८:३६
नुवाकोट । नुवाकोटमा सोमबारदेखि लैगिंक हिसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
दिवसको अवसर पारेर सोमबार साँझ विदुरमा दिप प्रज्वलन गरिएको छ । जिल्लामा रहेका विभिन्न ५ संस्थाको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वय गरेका छन ।
दिप प्रज्वलन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गिता अमात्य, जिल्ला लघुउद्यम संघकी अध्यक्ष गिता ढकाल लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया