माता मनाकामना सहकारीको छैठौ वार्षिक साधारणसभा सम्पन्न
विदुर खबर
२०७६ मंसिर ७ गते १६:०८
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रहेको माता मनकामना बचत तथा त्रृण सहकारीको छैठौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
विदुर नगरपालिका वडा नम्बर २ मा रहेको वनदेवि मन्दिरलाई प्रचारप्रसार गर्न भन्दै को वनदेवि मन्दिर परिषरमा साधारण सभा गरिएको सहकारीले जनाएको छ । साधारणसभा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजन श्रेष्ठ,नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
सहकारीले साधारणसभाको अवसर पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया