पन्चकन्यामा सञ्चार तथा अभिव्यक्ति तालिम सुरु
विदुर खबर
२०७६ मंसिर ७ गते ११:१३
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपाउँपालिकाको केन्द्र लाकुरीभन्ञ्याङमा शुक्रबारदेखि ३ दिने संचार तथा अभिव्यत्ति तालिम शुरु भएको छ ।
जनकल्याण युवा समाज पञ्चकन्याको आयोजनामा भएको तालिममा वडा नम्बर ३ का ३० जनाभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाकी उपाध्यक्ष सिता पराजुली खड्काले जानकारी दिइन । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रमेश तामाङ अहिलेको २१ औ शताब्दीमा बोल्ने र लेख्न सक्ने मानिसहरु मात्र बजारमा बिक्ने भन्दै तालिमको भरपुर सदुपयोग गर्न सहभागिलाई आग्रह गरे । उनले तालिमले मानिसको व्यक्तित्व विकास गर्ने भन्दै तालिमपश्चात उत्कृष्ट प्रशिक्षार्थी निस्कने विश्वास व्यक्त गरे ।
तालिममा सहभागीहरुलाई रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामाले प्रशिक्षण दिने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया