नुवाकोटमा सुआहारा कार्यक्रम उत्कृष्ठ भएको सरोकारवालाको भनाई
विदुर । ककनी सामुदायिक विकस केन्द्र (केसीडिसी)ले संचालन गरेको सुआहारा कार्यक्रम जिल्लामा नै उत्कृष्ठ भएको सराकारवालाहरुले बताएका छन ।
शुक्रबार केसीडिसीले आयोजना गरेको जिल्ला परियोजना परामर्श समितिको बैठकमा सरोकारवालाहरुले सो कुरा बताएका हुन । कार्यक्रममा जिल्ला समन्वय समितका प्रमसख सन्तामान तामाङले सुआहारा कार्यक्रमले महिला र बालबालिकाको क्षेत्रमा उदाहरिणय काम गरेकोले अन्य संघसंस्थाले पनि उसको सिको गर्नुपर्ने बताए । जिसस प्रमसख तामाङले जिल्लामा रहेका गैरसरकारी संस्थाहरले गरेको कामको आफुहरुले शुक्ष्म तरिकाले अनुमगन गरिरहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले सुहाहाराको प्रभावकारी कामले प्रत्येक स्थानिय तहले महिला र बालबालिकाको क्षेत्रमा उत्साहजनक रुपमा बजेड विनियोजन गरेको बताइन । कार्यक्रममा केसीडिसी कार्यकारी निर्देशक टंक लामाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति विवरण तथा यस वर्षको कार्ययोजनाहरु सार्वजनिक गरेका थिए । युएसएड÷नेपालबाट आर्थिक सहयोग प्राप्त भई हेलेन केलर इन्टरनेसनलको व्यवस्थापनमा संचालित सुआहारा कार्यक्रम नुवाकोटको १२ वट्टै स्थानिय तहमा संचालन भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया