नुवाकोटमा पनि फलेन गरिमा धान, एकसयभन्दा बढीद्धारा क्षतिपुर्ति माग
विदुर खबर
२०७६ मंसिर ४ गते १९:४७
नुवाकोट । नुवाकोटका एकसय २० जनाभन्दा बढी किसानले लगाएको गरिमा जातको धान नफलेपछि क्षतिपुर्ती माग गर्दै कृषि ज्ञान केन्द्र नुवाकोटमा निवेदन दिएका छन् ।
गरिमा जातको धान भनेर नक्कली बीऊ परेको कारण आफूहरु पीडित भएको भन्दै १ सय २० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि निवेदन दिएको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले बताए ।
गरिमा जातको धान भनेर नक्कली बीऊ लगाएका कारण नोक्सान बेहोर्न बाध्य भएका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित भएका किसानले निवेदन दिएका हुन । निवेदन दिएका कृषकहरुको तथ्याङ संकलन भइरहेको केन्द्रका प्रमुख दुवाडीले जानकारी दिए । निवेदन दिने कृषकको संख्या अझै बढ्न सक्ने कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया