शिवपुरीमा जनप्रतिनिधिसँग बालबालिका

विदुर खबर २०७६ मंसिर ४ गते १४:४६

शिवपुरी । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा आज जनप्रतिनिधिसँग बालकालिका कार्यक्रम गरिएको छ ।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया