अदालतको अवहेलना गरेको आरोपमा पत्रकार खेम भण्डारी जेल चलान
विदुर खबर
२०७६ मंसिर ३ गते १८:३९
नुवाकोट।निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । भण्डारीविरुद्ध कञ्चनपुर प्रहरीले अबहेलना मुद्दा दायर गरेको थियो । जस अनुसार अदालतले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।
प्रहरीका अनुसार उनी एक घण्टापछि रिहा हुनेछन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया