नुवाकोटको शिवपुरीमा प्रदेशस्तरीय रगंशाला बन्ने पक्का, रगंशालाको आजै शिलान्यास
विदुर खबर
२०७६ कार्तिक ३० गते १९:२३
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा शनिवार सहिद स्मृति रङ्गशालाको शिलान्यास गरिएको छ ।
प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्री युवराज दुलाल, प्रदेश नम्बर ३ की उप–सभामुख राधिका तामाङ, प्रदेशसभा सदस्य माननीय बद्री मैनालिले संयुत्त रुपमा रगंशालाको शिलान्यास गरेका हुन । रंगशालाको शिलान्यास गदै प्रदेश नम्बर ३ का
सामाजिक बिकास मन्त्री युवराज दुलालले समयमै रगंशाला निर्माण हुनेमा विश्वास व्यत्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ,शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया