नुवाकोटको शिवपुरीमा प्रहरीद्धारा ठुलो मात्रामा गाँजा फडानी

विदुर खबर २०७६ कार्तिक २५ गते १८:५९

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोटमा प्रहरीले ठुलो मात्रामा गाँजाको बोट नष्ट गरेको छ ।

Advertisement

सामुदाय–प्रहरी साझेदारी अबधारणा अन्र्तगत प्रहरीले गाजाका बोटहरुलाई नष्ट गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया