न्यायलय र संचारमाध्यमले सहकार्य गर्नुपर्छ : न्यायाधीश लुइटेल
नुवाकोट । जिल्ला अदालतका नुवाकोटका न्यायाशीध उमेशप्रसाद लुइटेलले न्यायालय र सञ्चारगृहको उद्देष्य समान भएकोले न्यायलय र संचारमाध्यमले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन ।
शुक्रबार नुवाकोटका क्रियाशिल पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोलदै लुइटेलले न्यायलय र संदारमाध्यम दुबै न्याय प्रवाहमा केन्द्रित हुने भएकाले दुवै निकायले साझेदारी गरेर अघि बढ्नुपर्ने बताएका हुन । न्यायाधीश लुइटेलले न्यायालय राज्यका मुख्य तीन अङ्ग भित्रपर्ने र सञ्चारजगत चौथो अङ्गको रुपमा विश्वमै स्वीकार गरिसकोले दुवै निकाय राज्यको अङ्ग र जनताको सेवाको लागी सहकार्य गरेर उनीहरुलाई न्याय पु¥याउनको लागी सहकार्य गर्न आह्वान गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिवप्रसाल बन्जाराले जनशत्ति अभावका बाबजुत पनि आफुहरु छिटो छरितो र निष्पक्ष न्याय दिन आफुहरु पुर्ण रुपमा प्रतिबद्ध रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया