Breaking News : गल्छी सडकआयोजनालाई काम रोक्न सर्वाेच्च अदालतको निर्देशन
विदुर खबर
२०७६ कार्तिक २२ गते १५:२९


यो पनि पढ्नुहोस ।
न्यायधिश सुष्मालता माथेमाको एकल ईजलासले आयोजनालाई आगामी २६ गते मंगलबारसम्म काम रोक्न निर्देशन दिएको हो ।
विदुर नगरपालिका वडा नम्बर १० का स्थानिय नारायणप्रसाद प्याकुरेलले आफुहरुलाई सडक आयोजनाले मुअब्जा वितरणमा न्यायोचित रुपमा वितरण नगरेको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।यसको विषयको थप जानकारी विदुर खबरले केही बेरमा प्रकाशन गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया