फोटो : रत्न श्रेष्ठ रासस
भक्तपुर । भक्तपुर जिल्ला सूर्र्यिवनायक नगरपालिका अन्तर्गत कटुन्जे क्षेत्रका खेतमा ढकमक फुलेको तोरी ।
सिजनको समयमा भत्तपुरका अधिकांश स्थानमा यसरी फुल्ने तोरीले सबैको मन मनमोहक बनाउने गरेको छ ।
प्रतिक्रिया