बनदेबि मन्दिर निर्माणको लागि नुवाकोट मदिरा व्यवसायी संघको सहयोग
विदुर खबर
२०७६ कार्तिक १९ गते १३:०६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको बनदेवि मन्दिर पुन निर्माको लागि नुवाकोट मदिरा व्यवसायी संघले आर्थिक सहयोग गरेको छ ।
मंगलबार नुवाकोट मदिरा व्यवसायी संघका पदाधिकारीले मन्दिर निर्माणको लागि १४ हजार २ सय रुपैयाँ सहयोग गरेका हुन ।
सम्बन्धित
प्रतिक्रिया