बहानाबाजी नगरी विदुरमा जसरी पनि पानी ल्याउनुस : मेयर पण्डित
विदुर खबर
२०७६ कार्तिक १८ गते १५:३८
विदुर । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले विदुर जसरी पनि तिन महिनाभित्रमा साना सहरी खानेपानी आयोजनाको पार्नीै झर्नु पर्ने बताएका छन ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा साना सहरी खानेपानी आयोजनाले आयोजना गरेको सहजीकरण बैठकमा मेयर पण्डितले आयोजना नगरपालिको वर्तमान र भविष्यसँग जोडिएको भन्दै बहानाबाजी गरेर सुख नपाउने बताए ।
मेयर पण्डितले लगातार दुईपटक म्याद थपिए पनि आयोजनाले विभिन्न पक्षलाई देखाएर फेरि म्याद थप्न खाजेको बताए । आयोजनाले केही व्यक्तिलाई अवरोध देखाएको भन्दे मेयर पण्डितले आफुहरुले जनप्रतिनिधिको हैसियतले आयोजनालाई हदैसम्मको सहयोग गरेकोले अबका दिनमा बहानाबाजी नचल्ने र आयोजनाले काम देखाउनुपर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया