नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो
विदुर खबर
२०७६ कार्तिक १३ गते १७:४१
नुवाकोट । नुवाकोट तादी खोलामा पौडी खेल्ने क्रममा ९ वर्षिय एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा बेलकोटगढि नगरपालिका वडा नम्बर १२ घोरघार भन्ने ठाउँमा बिशााल मिजारका ९ वर्षिय छोरा बिप्लब मिजार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मिजारलाई खोलामा पौडि खेल्ने क्रममा पानिमा डुबेको अबस्थामा स्थानियबासीले देखेपछि उद्धार गरि उपचारको लागि विदुरमा रहेको चक्रदेब पोलिक्लिनकमा ल्याइएको थियो । उनको उपचारको क्रममामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया