भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा
विदुर खबर
२०७६ कार्तिक १० गते १३:१७
नुवाकोट । नेपाल पंचाग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत निकालेको छ।
मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम साइत रहेको जानकारी समितिले दिएको हो।यद्यपि भाइटीकाको कार्यक्रमका लागि भने दिनभरको जुनसुकै समय पनि उपयुक्त रहेको समेत समितिले स्मरण गराएको छ।यसका साथै विभिन्न देशका लागि फरकफरक समय भाइटीकाका लागि उत्तम रहेको समेत निर्धारण गरेको छ।
शनिबार कागतिहारसँगै यमपञ्चक सुरू भएको र भाइटीकासँगै समापन हुनेछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आइतबार एकैदिन परेकाले ४ दिन मात्र तिहार रहेको समितिले बताएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया