यस्तो रह्यो सांसद केशव पाण्डेको चियापान कार्यक्रम (फोटो फिचर)
विदुर खबर
२०७६ कार्तिक ९ गते ८:०९
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नंवर ३ का सांसद केशवराज पाण्डेले शुक्रवार नुवाकोटका नेता, कार्यकर्ता र जनताका लागी काठमाण्डौको दिपज्योती शिवमन्दिर अगाडी चियापान कार्यक्रमको आयोजना गरेका छन ।
चियापान कार्यक्रममा केन्द्रदेखि जिल्लासम्मका हस्ती नेताहरु उपस्थिति थिए । चियापान कार्यक्रम निकै सभ्य र भव्य बनेको थियो ।
यस्तो थियो चिया पानको रमझम

नेकपा प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्यसहित नुवाकोटका सांसद केशव पाण्डे ।

Advertisement


चियापान कार्यक्रममा नेकपाका कांग्रेसका विभिन्न तहका नेता तथा नेककार्यकर्ताहरु समेत बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया