तुप्चेमा आज बृहत सांस्कृतिक कार्यक्रम हुँदै
विदुर खबर
२०७६ कार्तिक ९ गते ७:४८
नुवाकोट । तुप्चेको न्यु तुप्चे युवा क्लबको आयोजनामा आज बृहत सांस्कृतिक कार्यक्रम हुँदै छ ।
कार्यक्रममा लोकगायक नवराज घोरासैनी, लोकगायिका पूजा पुरी, गायक शिव परियार, हास्यकलाकार सुवोध गौतम लगाएतको सहभागीता रहने क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिए । कार्यक्रममा जिल्लास्तरीय नृत्यु प्रतियोगिता पनि हुने क्लवले जनाएको छ ।
कार्यक्रमको सहआयोजकमा आदर्श जनकल्याण युवा क्लव , जनजागृत युवा क्लव र स्टार साहँुगाँउ युवा क्लव रहेको निराजन बोगटीले बताए ।कार्यक्रममा जिल्लास्तरीय नृत्य प्रतियोगिता पनि हुने क्लवले जनाएको छ । कार्यक्रमकाे मिडिया पार्टनरको रुपमा विदुर खबर ( www.bidurkhabar.com) रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया