नुवाकोट उद्योग वाणिज्य संघद्धारा ५ जना सदस्य मनोनित
विदुर खबर
२०७६ कार्तिक ६ गते १८:३१

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले ५ जना सदस्य मनोनित गरेको छ ।
बुधबार बसेको बैठकले ५ सदस्य मनोनित गरेको हो । बैठकले राजकुमार आचार्य, लक्ष्मण लामिछाने, हरिशरण रिमाल, निविन्द्रमान जोशी र गिता ढकाललाई मनोनित गरेको बताइएको छ ।
Advertisement
बैठकले सल्लाहकारहरु समेत चयन गरेको बताइएको छ । बैठकको विषयमा जानकारी दिन संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया