नुवाकोट तारकेश्वर गाउँपालीकाका प्रमुख प्रशासकिय अख्तियारको फन्दामा
विदुर खबर
२०७६ कार्तिक ६ गते १७:०५
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय सापकोटा अख्तियारको फन्दामा परेका छन ।
मानव तस्करसगँ मिलीमतो गरी २ सय ४८ जनालाई घरेलु कामदाकारका रुपमा प्रस्थान अनुमती दिई अनियमीतता गरेको अभियोगमा आरोपमा सापकोटासहित 13 जना विरुद्द मुद्दा दर्ता गरेको हो ।
यस विषयमा थप बिवरण आउन बाँकि छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया