तुप्चेमा तिहार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने
विदुर खबर
२०७६ असोज ३० गते १८:५५


फाईल फोटो
तुप्चे । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेको अक्करेमा आगामी कार्तिक ६ गतेदेखि विविध सांस्कृति कार्यक्रम आयोजना गरिने भएको छ ।
तुप्चेको न्यु तुप्चे युवा क्लबको आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा जिल्लास्तरीय नृत्यु प्रतियोगिता,जिल्ला स्तरीय दौड प्रतियोगिता र विशेष सांस्कृति कार्यक्रम आयोजना गरिने न्यु तुप्चे युवा क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिए ।
प्रतियोगितामा सहभागिताको लागि ९८५११६७३०७ र ९८४९७४४८५२ मा सम्पर्क गरेर फर्म भर्न सकिने क्लबका प्रतिनिधि निराजन बोगटीले बताए ।
सम्बन्धित
प्रतिक्रिया