लेखापढी व्यवसायीको स्थापना दिवसको अवसरमा छात्रबासलाई सहयोग
विदुर खबर
२०७६ असोज २८ गते २१:४४
नुवाकोट । नेपाल लेखापढि कानुन ब्यबसायि एसोसिएसनको २५ औ स्थापना दिबसको अवसर पारेर नेपाल लेखापढी कानुन ब्यबसायि एसोसिएसन जिल्ला कार्य समिती नुवाकोटले आमाको माया छात्रबासमा रहेका बालिबालिकालाई शैक्षिक र आर्थिक सहयोग गरेको छ ।
विदुरको आमाको माया छात्रबासमा एक कार्यक्रमको आयोजना गर्दै एसोसियसनले बालकहरुलाई ७ हजार बराबरको शैक्षिक सामाग्री र ७ हजार नगद सहयोग गरेको अध्यक्ष दिपकप्रसाद अधिकारीले जानकारी दिए । साथै अधिकारीले आफ्नो फर्म अधिकारी लेखापढी तथा कानुनी सेव केन्द्रको तर्फबाट समेत नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
नेपाल लेखापढि कानुन ब्यबसायि एसोसिएसन प्रदेश नम्बर ३ का सदस्य धनेन्द्रजग तथा विभिन्न लेखापढि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया