नुवाकोटमा तरकारीको मुल्य आकाशियो,दोब्बर महँगोमा तरकारी
विदुर खबर
२०७६ असोज १८ गते ८:५४
नुवाकोट । नुवाकोटमा दुई सातायता तरकारीको मुल्य आकाशिएको छ ।
चाडपर्व भित्रिएसँगै तरकारीको बजार मूल्य अकासिएको हो । सर्वसाधारणको आयले धान्न नसक्ने गरी मूल्यवृद्धि भए पनि सम्बन्धित निकायको ध्यान जान नसकेको उपभोक्ताको गुनासो छ । तरकारीको मुल्यमा अचाक्ली मुल्य बृद्धि भएपछि आफुहरु मारमा परेको बट्टारकी माया मगरले जानकारी दिइन । बजारमा तरकारीको भाउ ह्वात्तै बढेपछि मगरजस्ता उपभोक्ताहरू मर्कामा परेको बताउन्छन ।
तरकारी बजारमा होलसेलमा बिहान ५८ रुपैयाँमा किनेको गोलभेंडा व्यापारीले दिउँसो ९० रुपैयाँ प्रतिकिलोले बिक्री गरिरहेको भेटिन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया