त्रिशूली-नारायणी जलयात्रा सुरु
विदुर खबर
२०७६ असोज १७ गते २२:२५
चितवन । त्रिशूली नदीको कालीखोलादेखि नारायणी नदीको मंगलपुर सानोगढीसम्म जलयात्रा सुरु भएको छ । १० सिट र १४ सिटका दुई वटा मोटरबोटले त्रिशूली र नारायणी नदीमा साढे ४५ किलोमिटर दूरी पार गर्नेछन् ।
मुग्लिन नारायणगढ सडकमा पर्ने इच्छाकामना गाउँपालिका–६ कालिखोलादेखि त्रिशूली नदीमा सुरु हुने जलयात्रा भरतपुर महानगरपालिका–१६ मंगलपुर सानोगढी नजिक नारायणी नदीमा पुगेर सकिने छ । ‘नेपाल सरकारले स्वीकृति दिएको यो नै अहिलेसम्मकै लामो जलयात्रा हो’ मोटरबोट सञ्चालक कम्पनी आयुश्मा मोटरबोट प्रालिका अध्यक्ष विजयचन्द्र अधिकारीको दाबी छ । त्रिशूली नदीमा साहसिक जलयात्रा गर्न रुचाउने पर्यटकले र्याफ्टिङ गर्दै आएकोमा अब अन्य पर्यटकले पनि मोटरबोटमार्फत जलयात्राको आनन्द लिन पाउने दाहालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया