टोखा–छहरे सडक मर्मत गर्न नुवाकोटका सांसदहरुको निर्देशन
विदुर खबर
२०७६ असोज १७ गते २१:२९
नुवाकोट । नुवाकोटबाट निर्वातिच संघिय र प्रदेशका सांसदहरले टोखना छहरे राजमार्ग मर्मतको लागि सडक डिभिजन कार्यालय नुवाकोटलाई निर्देशन दिएका दिएका छन ।
टोखा–छहरे राजमार्गको अवलोकन गर्दै संघिय सांसद तथा प्रदेश नम्बर ३ का सांसदहरुले तत्काल काटो संचालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यलाई निर्देशन दिएका हुन । टोखा–छहरे सडकको अवलोकनका लागि प्रतिनिधिसभाका सांसद हितबहाहदुर तामाङ, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ र प्रदेश सांसद बद्री मैनाली पुगेका थिए । उनीहरुले तत्काल सडक सुचतारु गरेर यात्रुहरुको कष्टकर यात्रा अन्त्य गरि बाटो निरन्तर चालु अवस्थामा राख्न डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यलाई निर्देशन दिएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया