प्रहरी दिवसको पुर्वसन्ध्यामा नुवाकोट प्रहरीको रक्तदान

विदुर खबर २०७६ असोज १६ गते २१:५७

नुवाकोट । ६४ औं प्रहरी दिवस २०७६” को पुर्व सन्ध्यामा नुवाकोट प्रहरीले बिहिबार रत्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापासहित १३ जनाले जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया