नुवाकोट प्रहरीद्धारा ७ सय लिटर घरेलु मदिरा नष्ट
विदुर खबर
२०७६ असोज १६ गते २१:३५
नुवाकोट । नुवाकोट प्रहरीले अवैध सातसय घरेलु मदिरा नष्ट गरेको छ ।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको नुवाकोट प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, प्रहरी उपरिक्षक काफ्लेले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ,
त्यसैले हामीले चाडर्वमा केही अप्रिय घटना नघटोस भनेर मदिरा नष्ट अभियान शुरु गरेका हौ ।’प्रहरीले बिहिबार नष्ट गरेको मदिरा सामरी, कोलनी, सिमुटार, गैरीखर्क र किस्पाङ लगाएतका स्थानबाट बरामद गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया