नुवाकोट प्रहरीको सरसफाई अभियान शुरु
विदुर खबर
२०७६ असोज १४ गते १७:३०
नुवाकोट । नुवाकोट प्रहरीले ६४ औ प्रहरी दिवस २०७६ को अवसर पारेर सदरमुकाम विदुर आसपासका स्थानहरुमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय विदुरको आयोजनामा भएको सरसफाई कार्यक्रममा बिदुरमा रहेको राउलधारा तथा शिव मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अबिनारायण काफ्ले ,पुर्व प्रहरी संगठन नुवाकोटका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल, विदुर नगरपालिका वडा नम्बर २ का वडासदस्यहरु तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया