चीनमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु, ३४ घाईते
विदुर खबर
२०७६ असोज १३ गते ६:४९
एजेन्सी । चीनको जियाङसु प्रान्तमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् ।
चिनियाँ संचार माध्यमका अनुसार बसमा ६९ जना सवार रहेका थिए । बस पूर्वी जियाङसु प्रान्तको एक्सप्रेस वेमा तीव्र गतिमा गुडिरहेको र त्यसै यस क्रममा टायर पञ्चर हुँदा अनियन्त्रित भएर अगाडि आइरहेको ट्रकमा ठोक्किँन पुगेको जनाइएको छ । चिनियाँ अधिकारीका अनुसार दुर्घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धानको प्रक्रिया सुर गरिएको छ । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया