नुवाकोटबाट काठमान्डौ जाँदै हुनुहुन्छ सावधान ? काठमाण्डौ पुग्न ९ घण्टा लाग्ने
विदुर खबर
२०७६ असोज ९ गते २१:५१
नुवाकोट । नुवाकोटबाट तपाई काठमान्डौ जाँदै हुनुहुन्छ भने सावधान ? जाममा परिएला है ।
नुवाकोटबाट काठमान्डौबाट पुग्न सामान्य अवस्थामा तीन घन्टा लागेपनि एक सातायता नुवाकोटबाट काठमान्डौ जान 9 घन्टाभन्दा बढी लाग्ने गरेको छ । नागढुंगाभन्दा तलको बाटोमा जामको कुरा गरिसाध्ये छैन । जामको कुनै खास कारण पनि छैन। साँघुरो बाटोमा ठूला गाडी र साना मोडमा गाडीको गति कम हुँदा सयौँ गाडी जाममा छन ।
अझ नेपालीलाई भन्दा पनि विदेशी पर्यटकलाई यो जाम सम्झाउनै मुश्किल परेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया