कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक

विदुर खबर २०७६ असोज ७ गते १३:३४

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा भएको कक्षा ११ को परीक्षाको नतिजा असोज ७ गते मंगलबार सार्वजनिक गरेको छ ।

Advertisement

कक्षा ११ को परीक्षाफलमा देशभरबाट पुराना र नयाँ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थीहरुले परिक्षा दिएको थिए । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ११ को परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइट लगायत माध्यमबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया